सयपत्री टोल बिकास संस्थाको ५ औं वार्षिक साधारण सभा सम्पन्न

हेटौंडा । मकवानपुरगढी ४ अवस्थित सामरी सयपत्री टोल बिकास संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सोमबार ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मान कुमारी पाख्रीनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मकवानपुरगढी ४ नम्बर वडा सदस्य धन बहादुर लामाको विशिष्ट आतिथ्यता थियो ।

त्यस्तै, संस्थाका अध्यक्ष दिपेश कुमार थिङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा श्री मनकामना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सर्कलाल लो र मजुवा टोल बिकास संस्था अध्यक्ष कृष्ण बहादुर खड्का, बुद्धिजीवी उर्मिला गुरुङ र केदारलाल श्रेष्ठ लगायतकोआतिथ्यता थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.