जाेवन

✍️शंकर सिंह ठकुरी 

हानदिउ कि गुलेलीले
फुललाई ढुंगा बनाएर ।
लाईदिउला चाेखाे माया र पिरति
जुनिभरकाे लागि जाेवन साटेर ।

जुनि जुनि सम्म संगै रहने
वाचा कसम एउटै खाएर ।
मायाको संसार सजाउनु छ ।
संगै हातेमालो गरि अघि बढेर ।

हानदिउ कि गुलेलीले
फुललाई ढुंगा बनाएर ।
लाईदिउला चाेखाे माया र पिरती
जुनिभरकाे लागि जाेवन साटेर ।

देउरालीमा ढुंगाकाे चाङ लगाइ दिए
चाेखाे माया सधैं अमर हाेस् भनेर ।
मनमन्दिरहरूमा फुलपाति चढाइदिए
मायामा जीवन सफल हुनुपर्छ भनेर ।

हानदिउ कि गुलेलिले
फुललाई ढुंगा बनाएर ।
लाईदिउला चाेखाे माया र पिरति
जुनिभरकाे लागि जाेवन साटेर ।

उनी हिड्ने बाटाे पत्ता लगाई
अनगिन्ती फुलहरु राेपि दिएर।
फुलमा काँडा भए पन्छाउदै
नबिजाउने बाटाे बनाई दिएर ।

हानदिउ कि गुलेलीले
फुललाई ढुंगा बनाएर ।
लाई दिउला चाेखाे माया र पिरती
जुनिभरकाे लागि जाेवन साटेर ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.